डगमग

[क्रिवि.]

पानीको छालले डुङ्गा, भुईँचालोले जमिनबुढ्याइँ, बिमारी वा कमजोरीले मानिस आदि हल्लने गरी; ढलपल; डग डग।