गृह · शब्दकोश

ठेला

[ना.]

१. ठेलागाडी।

२. ठेलो।

[ना.]

१. मकैको आँटोभन्दा मोटो रूप।

२. श्रम गर्दा हातमा उठ्ने ससाना गिर्खा।

⟵ फेरि सूचीमा जानुहोस्