गृह · शब्दकोश

घँटेसी

[ना.]

१. घाँटीको डोरी; पासो।

२. झमेला; सङ्कट (ला.)।

३. पशुको घाँटीमा बाँधिने वा बेरिने वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्