गृह · शब्दकोश

गुजार्नु

[सक्रि.]

१. जसोतसो गरी जीवन धान्नु; जीवननिर्वाह गर्नु; गुजारा चलाउनु।

२. समय बिताउनु, म्याद कटाउनु; म्याद नघाउनु।

⟵ फेरि सूचीमा जानुहोस्