गृह · शब्दकोश
१. कसिकसाउ वा तम्तयार हुने ढाँचामा।
२. किफायतका साथ काम चलाउने किसिमले।
३. नबनेको कामलाई पनि ठिक्क पार्ने गरी।
४. टम्म; चुस्त।
५. ठिकठाक; तम्तयार।
⟵ फेरि सूचीमा जानुहोस्