गृह · शब्दकोश

कसिकसाउ

[वि.]

१. राम्ररी कसिएको।

२. सजिसजाउ; तम्तयार।

[ना.]

मोलतोलमा खिचातानी।

⟵ फेरि सूचीमा जानुहोस्