गृह · शब्दकोश

झ्यापझ्याप

[क्रिवि.]

१. काम छिटो सिध्याउने चालले।

२. बिच बिचमा बत्ती निभ्ने गरी।

३. शरीरका रौँ बढ्दै जाने गरी; धेरै लामा रौँ हुने किसिमले।

⟵ फेरि सूचीमा जानुहोस्