गृह · शब्दकोश

झोज

[ना.]

१. थेग्न गाह्रो पर्ने लन्ठा।

२. फाइदा नहुने झर्कोलाग्दो काम; झमेला।

⟵ फेरि सूचीमा जानुहोस्