गृह · शब्दकोश

झाटझुट

[ना.]

१. छिटोछरितो गरेर; झट्टपट्ट; चाँडोचाँडो।

२. छिटो र बखतमा नै काम सकिने प्रक्रिया।

३. बन्धन आदि तुरुन्त चुँडिने काम।

⟵ फेरि सूचीमा जानुहोस्