झसङ्ङ

[क्रिवि.]

एकाएक मन झस्कने वा तर्सने गरी; झसक्क; झस्स