१. झरिलो वस्तु वा उज्यालो यदाकदा देखिने गरी; कहिलेकाहीँ मात्र घाम आदि देखिने चालसँग।
२. व्यक्ति वा वस्तु फाटफुट देखिने गरी; आकलझुकल।