गृह · शब्दकोश

झपेटो

[ना.]

१. झापट।

२. हप्की; खप्की।

[ना.]

१. आफैँ झसङ्ग भएर कराएको अवस्था।

२. साना बच्चालाई भूत लागेको भनी गरिएको विश्वास।

⟵ फेरि सूचीमा जानुहोस्