गृह · शब्दकोश

झापट

[ना.]

१. गाला आदिमा हत्केलाले जोरसित पिट्ने काम; चड्कन; चप्पड; झापड।

२. बेसरी हप्काउने काम; झँटाइ; खप्की।

⟵ फेरि सूचीमा जानुहोस्