गृह · शब्दकोश

झटारो

[ना.]

१. आँप, सुन्तला आदि फल झार्नका लागि हातले समातेर वेगले हुत्याइने लट्ठी; झट्टी।

२. छेडपेच; व्यङ्ग्य।

३. मन नपरी दिएको निम्तो वा गरिएको सम्झौटो।

⟵ फेरि सूचीमा जानुहोस्