गृह · शब्दकोश

झक्की

[वि.]

१. छिन छिनमा एक्कासि स्वभाव परिवर्तन गर्ने; एकाएक अनौठो निर्णय गर्ने; झक्कड।

२. झोकी; रिसाहा।

⟵ फेरि सूचीमा जानुहोस्