गृह · शब्दकोश

झक्कड

[वि.]

१. उत्साही; आँटी; साहसी।

२. जन्ड; प्रचण्ड।

३. सानोतिनो कुरामा पनि क्षणिक आवेशमा आएर एकाएक रिसाउने; रिसाहा; झोकी।

⟵ फेरि सूचीमा जानुहोस्