झकाझक
[वि.]
१.
झकमक्क
हुने
गरी
;
चारैतिर
झलमल
भएर।
२.
चारैतिर
प्रकाश
फैलिएको;
झकमक्क
भएको;
झकिझकाउ
;
सजिसजाउ
।