गृह · शब्दकोश

वारदात

[ना.]

१. आकस्मिक दुर्घटना; भयावह स्थिति; बारदात।

२. हिंसापूर्ण घटना; मारपिट।

३. हुलदङ्गा।।

⟵ फेरि सूचीमा जानुहोस्