गृह · शब्दकोश
१. कम्मरदेखि गोलीगाँठासम्म आउने, कम्मरमा मुजैमुजा पारी बनाइएको तलतिर खुला भएको लहँगा।
२. केटीले लाउने फ्रक।
३. मुजैमुजा परेको, कम्मरदेखि गोलीगाँठासम्म पुग्ने, पुरुष जातिले लाउने एक किसिमको पुरानो पोसाक।
⟵ फेरि सूचीमा जानुहोस्