एकाघर

[ना.]

१. अंशबन्डा नभएको परिवार; सगोलमा बसेको परिवार

२. सगोलमा बसेका परिवारको घर; साझा घर।