जलयान

[ना.]

नदी, समुद्र आदिको सवारी साधन (पानीजहाज, डुङ्गा आदि)।