जरायु

[ना.]

१. गर्भाशयमा रहेका शिशुको वरिपरि बेरिएको पातलो झिल्ली; साल

२. गर्भाशय

३. योनि