गृह · शब्दकोश

जग्गाकर

[ना.]

जग्गा उपभोग गरेबापत जग्गावालाले सरकारलाई तिर्नुपर्ने रकम; नगद वा जिन्सी पोत; जग्गाको दस्तुर; तिरो।

⟵ फेरि सूचीमा जानुहोस्