गृह · शब्दकोश

छोपाछोप

[ना.]

१. अर्काले देख्न नहुने वस्तु हत्तपत्त ढाकछोप गर्ने, लुकाउने काम; छिपाउने काम।

२. अवसर नगुमोस् भनेर छिटो गरिने काम।

३. परस्परमा छिटो छिटो गरिएको छोपाइ।

४. हे. तानातान।

⟵ फेरि सूचीमा जानुहोस्