गृह · शब्दकोश

छुस्कर

[वि.]

१. कुरा लाएर दुःख दिने खालको; चुक्ली लाउने; छुल्याहा; पोलाहा; दुष्ट।

२. चकचक गर्ने; छुकछुके; चञ्चल।

⟵ फेरि सूचीमा जानुहोस्