छुकछुके

[वि.]

चञ्चल स्वभावको; खाली बस्न नसक्ने; चकचके; अस्थिर