गृह · शब्दकोश

छुसी

[वि.]

१. औँलाका बाहिरपट्‌टि प्रत्येक खण्डमा उम्रिने रौँ।

२. गहुँका फलका टुप्पातिर र फेदतिर रहने टुँडो; झुस।

३. सानोतिनो महत्त्वहीन कुरा; नगण्य वस्तु।

४. जाबो; तुच्छ।

⟵ फेरि सूचीमा जानुहोस्