गृह · शब्दकोश

छुटानाम

[ना.]

१. पतिपत्नीको सम्बन्धविच्छेद जनाउने कानुनी लिखत; पारपत्र; छोडपत्र; सम्बन्धविच्छेद पत्र।

२. वियोग; छुटनाम।

⟵ फेरि सूचीमा जानुहोस्