गृह · शब्दकोश
१. दासत्वबाट अमलेख गराउँदा मालिकले दिएको प्रमाणपत्र।
२. राहदानी; पासपोर्ट।
३. लोग्ने र स्वास्नीका बिच सम्बन्धविच्छेद गर्दा परस्परमा लेखिने कागज; पारपाचुकेको कागत; त्यागपत्र।
⟵ फेरि सूचीमा जानुहोस्