गृह · शब्दकोश

छिर्को

[ना.]

१. त्यसरी बनेको विभिन्न आकारको दाग; धर्सो।

२. वेगले आएको तरल पदार्थको छिटो।

⟵ फेरि सूचीमा जानुहोस्