गृह · शब्दकोश

छाद

[ना.]

१. खाएर पेटमा पुगेको वस्तु कुनै कारणवश उल्टी भएर निस्कने शारीरिक प्रक्रिया; वमन; बान्ता; वाक।

२. बान्ता गरेको वस्तु; उल्टी।

⟵ फेरि सूचीमा जानुहोस्