गृह · शब्दकोश

अधैर्य

[वि.]

१. धैर्यको अभाव; व्याकुलता; चञ्चलता; घबडाहट।

२. आत्मनियन्त्रण नभएको।

३. उत्ताउलो; चञ्चल।

४. हडबडाएको; अधीर।

⟵ फेरि सूचीमा जानुहोस्