गृह · शब्दकोश

च्वास्स

[क्रिवि.]

१. एक पटक आगो, सिस्नो आदिले पोल्ने गरी।

२. कसैको कटु वचन मनमा गड्ने किसिमले।

३. किलाकाँटा बिझ्दा वा कुनै वस्तुले घोच्ता तीव्र पीडा हुने गरी।

⟵ फेरि सूचीमा जानुहोस्