गृह · शब्दकोश
१. गर्मी, परिश्रम वा धकले मुख सुकेर।
२. छिटो छिटो लगातार समात्ने ढङ्गले
३. नरम वस्तु चपाउँदा शब्द निस्केझैँ गरेर।
४. लस्सादार वस्तु टाँसिएझैँ गरी; च्याटच्याट।
⟵ फेरि सूचीमा जानुहोस्