गृह · शब्दकोश

चोटी

[ना.]

१. अग्लो ठाउँ; शिखर; टुप्पो।

२. कपालको शीर्ष भाग; टुप्पी।

[ना.]

पुरुषहरूले व्रतबन्धपछि टाउकाको बिच भागमा राख्ने लामो कपाल; शिखा; टुप्पी।

⟵ फेरि सूचीमा जानुहोस्