गृह · शब्दकोश

चुम्बक

[वि.]

१. अयस्कान्त मणि।

२. फलामलाई आफूतिर तान्ने विद्युत्‌शक्ति भएको पदार्थ।

३. अनुरागी; प्रेमी।

४. चुम्बन गर्ने; म्वाइँ खाने; चुम्बन लिने।

⟵ फेरि सूचीमा जानुहोस्