गृह · शब्दकोश

म्वाइँ

[ना.]

प्यारो गरेर कसैको गाला आदि अङ्ग चुम्ने काम; चुम्बन।

⟵ फेरि सूचीमा जानुहोस्