गृह · शब्दकोश

चुट्का

[ना.]

१. चुड्का।

२. साना टुक्का; चुट्किला; खिस्सा।

[ना.]

कपासका ससाना टुक्रा; थाङ्ना।

⟵ फेरि सूचीमा जानुहोस्