गृह · शब्दकोश

चुट्की

[ना.]

१. बुढी औँला र माझी औँला जोडी पड्काएर निकालिने आवाज; चुड्की।

२. साह्रै थोरै समय; छिन।

⟵ फेरि सूचीमा जानुहोस्