गृह · शब्दकोश

फच्चे

[ना.]

१. बाजी राखेर खेल्दा हारेको धन अर्को पटक जितेर तिर्ने काम।

२. लेनदेनसम्बन्धी व्यवहार मिलाउने काम; चुक्ता।

⟵ फेरि सूचीमा जानुहोस्