गृह · शब्दकोश
१. कपडा; वस्त्र।
२. कपडाको धरो; वस्त्रको टुक्रा।
३. तिनै ध्वजाहरू टाँगिएको लिङ्गो।
४. फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तपुरमा लिङ्गो गाडेर टाँगिने कपडाको ध्वजा।
५. बौद्ध भिक्षुहरूले लगाउने गेरुवा वस्त्र।
⟵ फेरि सूचीमा जानुहोस्