चिति

[ना.]

१. चाङ; थुप्रो; समुच्चय

२. चार कुना परेको ठाउँ

३. चिता

४. ज्ञान; चेतना