गृह · शब्दकोश

चम्पक

[ना.]

१. एक प्रकारको केरा।

२. एक प्रकारको सुगन्धी द्रव्य विशेष।

३. सुगन्धमय सेतो वा पहेँलो फूल फुल्ने एक जातको बोट वा त्यसको फल; चाँपो; चम्पा।

⟵ फेरि सूचीमा जानुहोस्