चन्द्रकान्त

[ना.]

चन्द्रमाको किरण पर्दा पानी निस्कने हरियो मणि; शशिकान्त; शीतमणि; चन्द्रोपल।