गृह · शब्दकोश

चण्डाल

[ना.]

१. दुष्कर्मी; दुष्ट; क्रूर काम गर्ने व्यक्ति।

२. नीच र घृणित जाति वा त्यस जातिको मानिस; चाण्डाल; स्त्री. चण्डालिनी।

⟵ फेरि सूचीमा जानुहोस्