गृह · शब्दकोश

झर्कोफर्को

[ना.]

झर्को मान्ने काम; झर्केर बोल्ने स्वभाव; ततर्कोफतर्को।

⟵ फेरि सूचीमा जानुहोस्