चखेवा
[ना.]
नदी
का
किनार
मा रहने, कविहरूले
प्रणयवियोग
को
उपमा
दिँदा
प्रायः
उल्लेख
गर्ने एक
प्रसिद्ध
चरो
;
चक्रवाक
।