गृह · शब्दकोश

चकचकी

[ना.]

१. चकचक गर्ने काम; चकचक।

२. शक्ति वा प्रभुत्वको बोलबाला; रवाफ र धाकको बढिबढाउ; अस्वाभाविक उन्नति।

⟵ फेरि सूचीमा जानुहोस्