गृह · शब्दकोश

ठुस्स

[क्रिवि.]

१. बिस्तारै अपान वायु छोडेर।

२. रिसले धुम्म परेर; ठसक्क।

३. सडेको वस्तु गनाउने गरी; डुङ्ङ।

⟵ फेरि सूचीमा जानुहोस्