गृह · शब्दकोश

घुस्सा

[ना.]

१. कसैलाई पिट्न उठाइने कसिएको मुक्का; घुच्चा।

२. त्यस किसिमले गरिने प्रहार।

⟵ फेरि सूचीमा जानुहोस्